जो कसैलाई रुवाउछ यो भिडियोले ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारत – भारतको मध्य प्रदेशको दमो जिल्लाको रेलवय ट्याकमा एक महिलाको मृत शरीरसँगै रुँदै गरेको १७ महिने बालक फेला परेको छ । आफ्नी आमाको मृतबाट शरीरबाट दुध खाने कोसिसमा रहेको उक्त अबोध बालक आमाको मृत्यूबारे अनबिज्ञ थियो । मध्य प्रदेशको प्रहरीलाइ उक्त घटनाबारे जानबारी आजै बिहान पाएका थिए भिडले घेरिएको घटना स्थलमा प्रहरी पुग्दा त्यो अबोध बालक आमाको मृत शरीरमा टाँसिएर रोइरहेको अवस्थामा भेटिएको हो ।

रेलवय ट्रयाकमा ढलिरहेको अवस्थामा एक महिलालार्इ देख्नासाथ प्रहरीलाइ खबर गरेको तर नजिक पुगेर हेर्दा १७ महिने बालक आफ्नी आमाको मृतबाट शरीरबाट दुध खाने कोसिसमा रहेका दृश्यले आफुलाइ निकै दुख र पिडा भएको प्रत्क्षदर्शी मोनू बाल्मिकी बताए । घटनाको प्रकृति हेर्दा महिलाको मुत्यु दुर्घटना हुन सक्ने प्रहरीले बताएको छ । महिलाको मृत शरीरलाइ पोष्टमार्टमको लागि अस्पताल लगिएको र बाच्चाको पनि स्वास्थ परिक्षण गरिएको प्रहरीले बताए । बच्चालाई चिसो लागेको र अरु सबै सामान्य रहेको जानकारी दिइएको छ । माहिलाको परिवार र ठेगानाको खोजी भइरहेको छ र बालकलार्इ अनाथ आश्रममा लैनाने तयारी भएको प्रहरीले बताएका छन् |


Related Posts: