नेपालगन्जको धम्बोझीमा भीषण आगलागी

भिडियो सहित हेर्नुहोस !
Advertisement


–नेपालगन्ज धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले आगो निभाउने प्रयास गरिरहेको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राइले नागरिकन्युजलाई बताए।

अागलागीबाट के कति क्षति भएको भन्ने अाँकलन भइसकेको छैन।

Related Posts: