कतारमा संकट : नेपाल पर्ख र हेरको रणनीतिमा, यी हुन् अब कतार उड्ने र नेपाल फर्कने उडान

भिडियो सहित हेर्नुहोस !
Advertisement


कथ्म्मंदु, २४ जेठ- कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ, नयाँ पत्रिकामा खबर छ । qatar

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’ अब कतार उड्ने र नेपाल फर्कने उडान

काठमाडौं–दोहा : कतार एयरलाइन्स

काठमाडौं–दोहा : नेपाल एयरलाइन्स

काठमाडौं–दोहा : हिमालय एयरलाइन्स

काठमाडौं–ढाका–दोहा : विमान बंगलादेश

काठमाडौं–मस्को–दोहा : ओमन एयर

Related Posts: