एजेन्सी । चीनका ली चिङ्ग यून नामक एक ब्यक्ति संसारकै सबैभन्दा बढी बाँच्ने मानिस भएको एक तथ्यांक फेला परेको छ ।
सन १९३३ मा न्यूयोर्क टाइम्समा प्रकाशित एक चिनियाँ इतिहासकार बु चंग जीको एक अध्ययनअनुसार चीनका यून अहिलेसम्मकै सबैभन्दा बढी बाँच्न सफल ब्यक्ति भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
उनी २५६ वर्षसम्म बाँचेका थिए । उनका २ सय भन्दा बढी सन्तान र २३ श्रीमती भएको प्रकाशित रिर्पोटमा उल्लेख छ । उनी एक प्राकृतिक चिकित्सक थिए भने मार्शल आर्टका ज्ञाता पनि थिए ।
१६७७ मा जन्मिएका यूनले साक्षात्कारका क्रममा इतिहासकार वु चङ्गलाई एक पुरानो दस्तावेज दिएका थिए । सोही दस्तावेजका आधारमा न्यूर्योक टाइम्सले रिर्पोट छापेको हो
यस्ता छन्अकबरे खुर्सानीका ८ फाइदा१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।२. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।३. मोट…Read More