डिलीट भएका SMS कसरी फिर्ता ल्याउने?

भिडियो सहित हेर्नुहोस !
Advertisement


आफ्नो जरुरी SMS डिलीट भएमा अब फिर्ता पाउन सक्ने भएको छ। एन्ड्रोइड स्मार्टफोनमा यो सुविधा हुने तर यसको शतप्रतिशत ग्यारेन्टी भने दिन नसकिने बताइएको छ। तर आवश्यक परेको खण्डमा यसले मद्दत गर्नसक्ने पनि बताइएको छ। कम्प्यूटरमा जस्तै एन्ड्रोइड स्मार्टफोनमा पनि डिलीट गरिएका फाइलहरु ट्रयास क्यानमा गएर बस्ने गर्छ।

यसरी एन्ड्रोइड स्मार्टफोनबाट डिलीट गरिएका म्यासेज वा फाइलहरु केही समयका लागि फोनमै रहन्छन्। यसबाट तुरुन्त डाटा रिकभरी सफ्टवेयरको प्रयोग गरेर आफ्नो म्यासेज फिर्ता ल्याउन सकिन्छ। यस्तो सफ्टवेयरले प्रयोगकर्ताको फोनलाई स्क्यान गर्छ र डिलीट गरिएका कन्टेन्टहरुलाई खोज्छ। यसबाट आफुलाई चाहिने कटेन्ट हेर्न सकिन्छ।


Related Posts: