एमालेलाई भोट हाल्न कांग्रेसका पुराना नेताले नै आह्वान गरे (विज्ञप्तिसहित

भिडियो सहित हेर्नुहोस !
Advertisement


शाख । नेपाली कांग्रेसका पुराना नेता जततमान लामाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई भोट हाल्न आह्वान गरेका छन् ।

लोकतन्त्र र देश विकासमा कांग्रेसको भिजन नभएको भन्दै उनले बिज्ञप्ती नै जारी गरेर एमालेलाई भोट हाल्न आह्वान गरेका हुन् ।

काभ्रेको तेमाल घर भएका उनी २०५३ सालमा पार्टी केन्द्रीय महासमिति प्रतिनिधि, २०५३ सालमै काभ्रे जिल्ला समितिको कोषाध्यक्ष र २०६७ सालमा महासमिति सदस्य हुँदै काँग्रेस भातृसंगठन आदिवासी जनजाती संघका केन्द्रीय सदस्य समेत रहेका लामा अग्रज ट्रेकिङ व्यवसायस् समेत रहेका लामाले पार्टी्भित्रै प्रजातन्त्र नभएको भन्दै पार्टी छाडेका छन् ।

कांग्रेसमा महत्वपूर्ण समय खेर फाल्नुभन्दा आफू अब सामाजिक काममा लाग्ने उनले बताए ।

Related Posts: