हङकङ । भानुआटुको उत्तरी क्षेत्र पोर्ट ओल्री क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार दिउँसो १ बजेर ५२ मिनेटको समयमा ६.८ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु पोर्टओल्रीबाट ६२ किलोमिटर उत्तरमा १७५.४ किलोमिटर गहिराईमा रहेको यूएसजीएसले जनाएको छ ।
मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयीनेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((व…Read More
नेपाल-भारत नाका ७२ घण्टाका लागि बन्दवीरगन्ज : असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै भारतसंग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लाग…Read More
नेपालकी पहिलो तेस्रोलिंगी बुहारी श्रीमान्लाई सम्बोधन गर्ने मोनिकाको शब्द ।ठकुरी परिवारमा जन्मिँदा उनको नाम मनोज थियो । पछि मोनिकामारूपान्तर भइन् । नेपालकै पहिलो तेस्रोलिंगी बुहारी हुन…Read More