९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा राजीनामा घोषणा गर्नुअघि प्रधानमन्त्रीका छोरा प्रकाश दाहालले यसलाई प्रचण्डको अर्को रेकर्ड भनेर उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जनताले विभिन्न काममा प्रचण्डलाई बधाई दिइको उल्लेख गरेका छन् ।
कसैले राजिनामा नमागेको, अविश्वास प्रस्ताव पनि दर्ता नभएको, संसदमा बहुमत नगुमाएको, सरकारमा रहेका दल र प्रतिपक्षीले पनि राजिनामा नदिन भनिरहेको बेला राजिनामा दिएर प्रचण्डले सहमति कार्यान्वयनमा प्रतिवद्ध रहेको र इमान्दार रहेको पुष्ट गर्न खोजेको उल्लेख गरेका छन् । उनले आगामी सरकारलाई सफलता पूर्वक निर्वाचन सम्पन्न गर्न पनि आग्रह गरेका छन् ।
राजीनामा दिनुअघि प्रधानमन्त्रीले सामुहिक तस्बिर प्रधानमन्त्रीले संसदमा राजीनामा घोषणा गर्नुअघि आज बालुवाटारमा मन्त्रिपरिषद्को अन्तिम बैठक बसेको छ। बैठकपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्का सदस्य र मुख्य सचिवसँग सामुहिक तस्बिर खिचाएका छन्। प्रायः अन्तिम मन्त्रिपरिषद् बैठकपछि सामुहिक तस्बिर खिच्ने चलन छ।
प्रधानमन्त्री दाहालले संसदलाई सम्बोधन गर्न अहिले संसद भवन पुगिसकेका छन्
दुईवटा माइक्रोबस ठोक्किँदा २० जना घाइतेधादिङको गजुरी गाउँपालिका–२ छहरामा काठमाडौंबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौंका लागि छुटेको बा १ ज ५८७० नम्बरको म…Read More