यी दुईले अफेयरको कुरालाई आधिकारिक रुपमा सार्वजनिक नगरे पनि उनीहरुको भेटघाट र प्रस्तुतीकरणले प्रेममा रहेको बुझिन्छ । केही समय अघि मात्रै सृष्टीले आफूलाई सौगातसँग भेट्दा, सँगै बस्दा, समय बिताउँदा छुट्टै आनन्द आउने कुरा खुलाएकी थिईन् ।हालै मात्र यी दुईले सँगै डिनर गरेका छन् । सृष्टीकै घरमा आयोजित डिनरमा सौगात पुगेका हुन् ।
सौगातसँगै अन्य तीन जना साथीहरुसँगको एक तस्वीर सृष्टीले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् जसमा उनले मन मिल्ने मान्छेहरुसँग डिनर भनेर लेखेकी छिन् । यसका साथै सृष्टीले यी सबैलाई परिवारकै सदस्य जस्ता भएको पनि उल्लेख गरेकी छिन् ।
सफल जिवनको लागि १६ वटा सुत्रहरु१. जीवन :- जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उ…Read More