बहुप्रसिद्ध चलचित्र बाहुबली २ ले तहल्का मच्चाइरहेका बेला सार्वजनिक भयो कलाकारहरुको पारिश्रमिक (भिडियो)

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी- बहुप्रसिद्ध चलचित्र बाहुबली २ रिलिज भए लगत्तै यसका धेरै रहस्य र रोचक पक्ष उकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम जारी छ । फिल्म रिलिज भए लगत्तै बक्स अफिसमा पनि एक पछि अर्को रेकर्ड तोड्दै यसले नयाँ रेर्कड बनाइरहेका बेला यसका कलाकारको पारिश्रमिकका विषयमा पनि समाचारहरु बाहिरिएका छन् । भारतिय समाचार माध्यमहरुका अनुसार चलचित्रका मुख्य कलाकार प्रभाषले बाहुबली २ बाट २५ करोड भारु लिएको बताइएको छ ।
त्यस्तै चलचित्रका निर्देशक एसएस राजामौलीले २८ करोड पारिश्रमिक लिएका छन् भने अन्य कलाकारहरु तमन्ना, अनुष्का सेट्टीले समान ५ लाख लिएका छन् । त्यस्तै सत्यराज र रामाकृष्णाले क्रमश २ र साडे २ करोड भारु लिएको बताइएको छ ।

Related Posts: