भिडियो सहित हेर्नुहोस !
Advertisement
चितवन : चितवन भरतपुर मेयरमा एमाले मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ। ज्ञवालीले अहिले माओवादी र कांग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल भन्दा तीन सय १५ सय ९ मत बढी ल्याउनु भएको छ।
निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणम अनुसार एमाले मेयर उम्मेदवार ज्ञवालीले १९ हजार ५ सय ९१ मत ल्याउनु भएको छ भने माओवादीकी मेयर उम्मेदवार दाहालले १८ हजार ८२ मत पाउनु भएको छ।