माओवादी हेडक्वाटरको बैठक बस्दै ! प्रधानमन्त्रीको राजीनामा बारे छलफल हुने

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं : सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दै छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक माओवादी हेडक्वाटर बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार माओवादीको हेडक्वाटर बैठक दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइउको छ । बैठकमा प्रधानमन्त्रीको राजीनामा, संविधान संशोधन र निर्वाचनको तयारीको विषयमा छलफल हुने बुझिएको छ ।

Related Posts: