तपाईको आजको राशिफल :- २०७४ साल जेठ १६ गते मंगलबार (भिडियो सहित) -

भिडियो सहित हेर्नुहोस !
Advertisement


ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल जेठ १६ गते मंगलबार नेपाल सम्बत ११३७ तछलाथ्व,सन् २०१७ मे ३० तारिक शुक्ल पक्ष पञ्चमी तिथि अपरान्ह २ वजेर ४ मिनेटसम्म, तिष्य नक्षत्र अपरान्ह ५ वजेर ४२ मिनेटसम्म, वृद्धियोग, बालवकरण, आनन्दादियोग प्रवद्र्ध, सूर्य वृष राशीमा,चन्द्रमा कर्कट राशीमा ।

सूर्योदयबाट विहान ६÷५४ वजेसम्म रोग वेला, ६÷५४ देखि ८÷३६ वजेसम्म उद्वेग वेला, ८÷३६ देखि १०÷१९ वजेसम्म चर वेला,१०÷१९ देखि १२÷१ वजेसम्म लाभ ,१२÷१ देखि १÷४४ वजेसम्म अमृत वेला, १÷४४ देखि ३÷२७ वजेसम्म काल वेला, ३÷२७ देखि ५÷१० वजेसम्म शुभ वेला र ५÷१० देखि सूर्यास्त सम्म रोग वेला रहनेछ ।

Related Posts: