आमिर र फातिमा रोमान्स गर्दा आमिर पत्नीको यो पीडा

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी, आमिर खानको आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को लागि अभिनेत्री फातिमा सना सेख छानिएकी छिन् । उनी त्यो फिल्ममा छानिँदा कसैलाई पीर परेको छ भने त्यो आमिर खानकी श्रीमतिलाई परेको छ ।

यो फिल्ममा फातिमा छानिएदेखि नै आमिरकी श्रीमति किरण खुशी छैनन् । ‘दंगल’मा फातिमा आमिरको छोरीको भूमिकामा थिइन् । त्यसपछि आमिर फातिमा प्रति बढि नै लगाव राख्ने गर्छन् । जसको कारण आमिर र उनकी श्रीमति विच झगडा समेत भएको चर्चा बलिउडमा छ ।

‘दंगल’मा बाबु छोरी बनेका आमीर फतिमा टग्स अफ हिन्दुस्तानमा भने रोमान्स गर्नेवाला छन् । जसको कारण पनि आमिर पत्नीलाई पीर परेको हो ।
दर्शकले यसलाई कति रुचाउने हो त्यो त हेर्न बाँकी नै छ । तर फतिमाले बताएकी छिन् की यो फिल्ममा पुरै लगनशील भएर काम गर्नेछु ।

त्यसो त आमिर र फातिमा एक अर्का रिलेशनमा भएको पनि चर्चा छ । जसको कारण पनि आमिर पत्नी किरण निकै तनावमा परेकी हुन् । यसैको कारण उनीहरु निकै पटक झगडा समेत गरेका छन् । यस फिल्मको लागि क्याटरिना कैफको लागि चर्चा गरिएपनि आमिरको इच्छा अनुसार नै फातिमालाई ठग्स अफ हिन्दुस्तानमा छनौट गरिएको हो ।

Related Posts: