नेपालको सबै भन्दा खराब पार्टी एमाले हो, राष्ट्रवादी भन्ने एमाले जुन राष्ट्रवादी देशको गनतब्य विरोधी हो – महेन्द्र राय यादव (भिडियोसहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु चुनावमा भाग लिने स्पष्ट पारे । यद्धपी उनले चुनावमा जानुभन्दा पहिले सरकारले स्थानीय तहको संख्या भने वृद्धि गर्नुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले मोचाले चुनाव विथोल्न खोजेर आरोप लगाईएको भन्दै आफूहरुले अघि सारेका माँग पूरा भए निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । उनले मोर्चालाई अहिले घेराबन्दीमा पारिएको समेत गुनासो पोखे । उनले सरकारले आफ्नो तर्फबाट हुने कामहरु चाँडै गर्नुपर्ने समेत बताए ।

Related Posts: