अनिल कुम्बलेले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । कप्तान विराट कोहलीसँगको विवादका कारण उनले राजीनामा दिएका हुन् । कुम्बलेको कोचिङ स्टाइलप्रति कोहलीको असहमति थियो ।
उनको एक वर्षको कार्यकाल समाप्त भइसकेको थियो । र, मे महिनामा भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदनसमेत आह्वान गरिएको थियो । तर, कुम्बलेको कार्यक्रम एक वर्ष थप्ने प्रस्ताव आएको खबर पनि आयो ।
भारतीय क्रिकेट टिम मंगलबार नै लण्डनबाट वेष्ट इण्डिजतर्फ लागेको छ । अन्तिम समयमा कुम्बले भारतीय टिमसँग रहेनन् ।
सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्यैकाठमाडौं । स्थानीय तहको चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार ने…Read More
फ्रान्समा हिम पहिरोमा परी तीनको मृत्युलिवन (फ्रान्स) । फ्रान्सको इटालीसँगको सीमा क्षेत्रमा मङ्गलबार गएको हिम पहिरोमा परी कम्तीमा तीनजनाको मृत्यु भएको फ्रान्सको स्थानीय सुरक्षा अधिकारीले बत…Read More
६.८ म्याग्निच्युडको भूकम्पहङकङ । भानुआटुको उत्तरी क्षेत्र पोर्ट ओल्री क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार दिउँसो १ बजेर ५२ मिनेटको समयमा ६.८ रेक्टर स्केलको भूकम्पीय धक्का महसु…Read More