धनगढी । प्रदेश नम्बर सातका अधिकाशं ठाउँमा जेठमा परेको आकाशे पानीको मौका छोप्दै धमाधम रोपाईँ भइरहेको छ । - समयमा बर्षा नहुदा समस्या भोग्दै आएका सुदूरपहाडका किसानहरुले यो वर्ष एक महिना अगाडी नै रोपाँइ गरेका हुन । असारमा पर्नुपर्ने पानी जेठमै परेपछि धान रोप्नुपर्ने बाध्यता रहेको कृषि समूह महासंघ डोटीका अध्यक्ष भरत बोहराले बताउनुभयो ।
असारमा पानी नपरेर खडेरी नै हुने, रोपेको जति धान सुकेर जाने साउँनको झरीमा रोपाँइ गर्दा ढिला हुने भएकाले जेठ महिनामा रोपाँई गर्नुपरेको कृषकहरुले बताएका छन् ।
महिलामा यौन रुचि जगाउन के गर्नेयौन जीवित प्राणीहरुको लागी अपरिहार्य छ त्यसो त दाम्पत्य जीवन सुखी बनाउन यौनको मुख्य भूमिका छुट्टै हुन्छ । तर, महिलामा हुने यौनप्रतिको अरुचिले दाम्पत्य…Read More