बलिउड अभिनेत्री अनुष्का शर्मा प्रेमी विराट कोहलीका कारण सदावहार चर्चामा आइरहने नाम हो । अनुष्का चर्चामा आउने र मिडियामा स्पेस पाउन अनेकथरी प्रोपोकाण्डा समेत बनाउन खप्पिस पात्र पनि हुन् ।
अनुष्काले हालै एक अन्तरवार्तामा आँफुलाई निकटवर्तीहरू नुसी भनेर बोलाउने गरेको समेत बताइन् ।अनुष्का भनिरहने झन्झटबाट मुक्त हुँदै उनलाई दुई शब्दको नाम नुसी दिइएको उनले बताइन् ।
आफूलाई नुसी भन्दा आत्मीयता महसुस हुने अनुष्काले बताउने गरेको भनिरहँदा उनी निकै प्रफुल्लित मुद्रामा थिइन् । उनलाई बढी आनन्द बिराटले बोलाउँदा आउने समेत भन्न उनले छुटाइनन् ।
रन्जु दर्शनालाई लाग्यो गम्भीर आरोप !काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम एकआध ठाउँबाहेक आइसकेको छ । यसपटकको चुनावमा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिका सबैको च…Read More