संसार विचित्रको छ । संसारमा विभिन्न गजब गजबका कुराहरु देख्न अनि सुन्न पाईन्छ । यहाँ विभिन्न हर्कत गर्ने मानिसको कुनै कमी छैन । आज यस्तै अनौठा हर्कत गर्ने महिलाहरुको बारेमा जानकारी दिँदै छौँयी महिला दुनियाको सबै भन्दा पातलो कम्मर भएकी महिला हुन् । उनले आफ्नो कम्मर पातलो बनाउनको लागि १२ वर्षसम्म कारसेट लगाएकी छिइन् । हाल इनको कम्मरको साईज १५ इन्चको मात्र छ । आज यिनी सबै भन्दा पातलो कम्मर भएकी महिलाको विश्व रेकर्ड राखेकी छिन् । मानिस यिनलाई ‘क्वीन अफ हर्ट’ को नामले पनि चिन्छन् ।
२. बेशीनयी महिला एक जर्मन एडल्ट मोडल हुन् । मानिसहरु उनलाई मायरा हिल्स पनि भन्छन् । उनी सबै भन्दा ठूलो स्तन भएकी महिला हुन् । उनको स्तनको तौल २६ पाउण्ड अर्थात १६ किलो छ ।
३. एरिका एरविनमारिया क्रिस्टर्ना घरेलु हिंसामा परेका महिलाहरुलाई सहयोग गर्ने गर्छिन् । त्यसो त उनी पहिले आफै घरेलु हिंसाको शिकार भएकी छिइन् । उनको विवाह पनि असफल भएको थियो । उनले आफुलाई बलियो बनाउन यस्तो रुप बनाएकी हुन् । उनी पेशाले वकिल हुन् तर आज उनलाई ड्रागन लेडी तथा भ्याम्पायर वुमनज्योति आमगे संसारको सबैभन्दा होची महिला हुन् । यिनको उचाई २ फिट ६ इन्च मात्र छ । उनी आफु होची भएकोमा गर्व गर्छिन् । होची भएकै कारण जापान लगायत विभिन्न देश घुम्न पाएको उनी बताउँछिन् ।