। सहरका युवाहरुमा सेक्सको चाहनाबारे गज्जबको रिपोर्ट आएको छ । यो रिपोर्ट भारतको प्रमुख सहर नयाँ दिल्लीको हो । यहाँका युवाहरुमा सेक्स क्षमतामा कमी आइरहेको पाइएको छ । आखिर दिल्लीका युवाहरुको सेक्स क्षमता किन कमजोर भइरहेको छ त ? यो प्रश्नको जवाफ भर्खरै डालमिया मेडिकेयरले गरेको एक अध्ययनले दिएको छ । तनाव र कामको दबाब दिल्ली – एनसीआरका युवाहरुको जिन्दगीमा भारी परिरहेको छ । अध्ययन अनुसार दिल्लीका युवाहरुको स्पर्म काउन्ट पछिल्लो केही वर्षयता निकै तिव्र गतिमा कम भइरहेको छ जसले उनीहरुलाई पिता बन्नमा इच्छाहिन बनाइरहेको छ अर्थात दिक्काइ दिएको छ ।\
यहाँसम्मकी उनीहरुको सेक्स क्षमतामा पनि निकै कमी आएको छ । रिपोर्टमा ६३ प्रतिशतमा यस्तो समस्या आएको देखाइएको छ । र, तनाव, सिगरेट, वायु प्रदूषणलाई यसको मुख्य कारण मानिएको छ ।
वैशाख १७, २०७४- सर्वोच्च अदालतले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको छ । सर्…Read More