१७ बैशाख, काठमाडौं । प्रधानन्यायाधिशमाथि महाअभियोग प्रस्ताव दर्ता प्रति असन्तुष्टि जनाउँदै सत्ता घटक दल राष्ट्रिय प्रजातन्त्र पार्टी भोली सरकारबाट बाहिरिने भएको छ ।
महाअभियोग सम्बन्धि यति धेरै महत्वपूर्ण विषयमा सरकारको महत्वपूर्ण घटकसँग केही पनि छलफलै नगरी प्रस्ताव दर्ता गरेको भन्दै असन्तुष्ट रहेको राप्रपा भोली सरकारबाट बाहिरिने बताएको छ ।
त्यसका लागि छलफल गर्न भोली बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहिमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको र बैठकले निर्णय गरेर सरकारबाट बाहिरिने निर्णय गर्ने श्रोतले जनाएको छ ।
सरकारलाई दिएको समर्थन मधेसी मोर्चाले समर्थन फिर्ता लिनुअघि उपप्रधान सहितका मन्त्रालय दिएर राप्रपालाई सरकारमा सहभागि गराइएको थियो । राप्रपा पनि बाहिरिएपछि सरकार संकटमा पर्ने देखिएको छ ।
Secret Power Of North KoreaKim Jong-un born 8 January 1984 or 5 July 1984) is the Chairman of the Workers’ Party of Korea (WPK) and supreme leader of the Democratic People’s Rep…Read More
प्रेसरकुकर बम विस्फोट
सप्तरी (कञ्चनपुर), २९ वैशाख । नापी शाखा कार्यालयमा आज अपराह्न ४ः१५ बजे प्रेसरकुकर बम विस्फोट भएको छ ।
विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवा…Read More