‘बाहुबली २’ ले पहिलो दिनमा नै कमायो २०१ करोड

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी- बहुप्रसिद्ध चलचित्र बाहुबली २ हिजो बाट रिलिज भएको छ । बक्स अफिसमा पनि एक पछि अर्को रेकर्ड तोड्दै पहिलो दिनमा नै विश्वभरबाट २०१ करोड कमाई गरेको बताइएको छ ।



भारतिय मिडियाका अनुसार पहिलो दिन चलचित्रले भारतमा १४५ करोड, यूएसएमा ३३ करोड, गल्फबाट ११ करोड र बाँकी देशबाट १२ करोडको कमाई गरेको बताइएको छ ।फिल्मले सलमान खानको ‘सुल्तान’ र आमिर खानको फिल्म ‘दंगाल’ लाई पछाडी पार्यो। फिल्म हेर्न अझै पनि हलमा दर्शकको भीड रहेको छ ।

बिश्वभर करीब ९००० पर्दामा एकैसाथ रिलीज भएको फिल्मलाई तेगलु भाषा सहित ६ भाषामा एकैसाथ रिलिज गरिएको हो ।

Related Posts: