१७ बैशाख, काठमाडौं । प्रधानन्यायाधिशमाथि महाअभियोग प्रस्ताव दर्ता प्रति असन्तुष्टि जनाउँदै सत्ता घटक दल राष्ट्रिय प्रजातन्त्र पार्टी भोली सरकारबाट बाहिरिने भएको छ ।
महाअभियोग सम्बन्धि यति धेरै महत्वपूर्ण विषयमा सरकारको महत्वपूर्ण घटकसँग केही पनि छलफलै नगरी प्रस्ताव दर्ता गरेको भन्दै असन्तुष्ट रहेको राप्रपा भोली सरकारबाट बाहिरिने बताएको छ ।
त्यसका लागि छलफल गर्न भोली बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहिमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको र बैठकले निर्णय गरेर सरकारबाट बाहिरिने निर्णय गर्ने श्रोतले जनाएको छ ।
सरकारलाई दिएको समर्थन मधेसी मोर्चाले समर्थन फिर्ता लिनुअघि उपप्रधान सहितका मन्त्रालय दिएर राप्रपालाई सरकारमा सहभागि गराइएको थियो । राप्रपा पनि बाहिरिएपछि सरकार संकटमा पर्ने देखिएको छ ।
'काठमाडौं सानो भएपनि यहाँ धरैथोक पाइन्छ'आजको नागरिक काष्ठमण्डपमा इन्दिरा जोशीसँगको कुराकानी प्रकाशित छ । कुराकानीको केही अंश:नेपालभित्र मनपर्ने सहर ?-मेरो सबैभनदा प्यारो सहर पोखार हो ।नेपल ब…Read More
नाच्दै छ सुदूरपश्चिम ।भाद्र १२, २०७४- गौरा पर्वको सुरुआतसँगै यहाँको माहोल डेउडामय बन्न थालेको छ । सुदूरपश्चिमेलीहरूको प्रमुख चाडका रूपमा मनाइने गौराका अवसरमा गाउँदेखि बजारस…Read More
सचिवको तलब हुन्छ मन्त्रीकोभन्दा धेरै !संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी…Read More
पातरासी गाउँपालिमा अनिश्तकालीन तालावन्दी जुम्लाः पातरासी गाउँपालिका प्रमुख र उपप्रमुखले मनपरी रुपमा बजेट विनियोजन गरेको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका छन् । असमान तरिकाले मनलाग्दी…Read More