१० बर्षकी छोरी भएका आर्मीका मेजरले झुक्काएर अर्कै बिहे गरि चरम यातना दिएपछि…

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं । गंगा लोहनी, उनी अहिले अपाङ्ग जस्तै भएकी छिन् । र यस्तो हुनुमा उनको एउटै मात्र गल्ती थियो कि उनले कसैलाई माया गरिन् । सायद त्यसैको सजाय भोग्दैछिन् आज ।

२४ बर्षको उमेरमा उनले काठमाडौं साँखु निवासी नेपाल आर्मीका मेजर प्रकाश खड्कासँग प्रेम गरिन, २ बर्षको प्रेमपछि केटा(केटी दुवैले बिहे गर्ने भनि गंगाको परिवारमा कुरा राखे ।छोरीको प्रेम देखेर केटाको उमेर बढी भएपनि छोरी दिन बाध्य भयो परिवार । २०७२ साल जेठ २९ गते दुवैको बिवाह भयो ।

बिवाहपछि मेजर खड्का मिसनमा विदेश गए । गंगाका अनुसार त्यही मौकामा परिवारले उनलार्इ कुटपीट गर्न सुरु गरे । विवाहपछि गंगाले थाहा पाईन आफूले प्रेम गरि बिवाह गरेको मानिस पहिलै बिवाहित रहेछन् । बिवाहित मात्र होइन, १० बर्षकी छोरीसहित उनकी पहिलो श्रीमती बानेश्वर बस्दि रहेछिन् ।


Related Posts: