भिडियो सहित हेर्नुहोस !
Advertisement
बैठकमा देउवाले संविधान संशोधनमा सघाउन ओलीसँग आग्रह गरे । तर, एमाले अध्यक्ष ओलीले संशोधन प्रस्ताव अनुपयुक्त, देशहित विपरित र चुनाव रोक्ने अभिप्रायले आएको भन्दै ठाडै अस्वीकार गरे अध्यक्षओली सहित उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेल पनि सहभागि छन् । ।
संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै एमाले अध्यक्ष केपी ओलीले ‘एमाले विना दुई तिहाई पुर्याउँछु भन्ने नसोचेपनि हुन्छ’ भनेका छन् ।यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेका थिए । तर, संशोधन पास हुन नदिने एमाले अडान कायमै छ ।
