किन बुढेसकालमा गायक शाह राज शाह प्रकाशलाइ माया लाउन खोज्दै छन ?(हेर्नुहोस) -

भिडियो सहित हेर्नुहोस !
Advertisement


कमल सरगम काठमाण्डौ । -“माया लाउने धोको छ ,अझै पनि मलाइ मन पराउने किन कोहि पाइन् ? हेन्सम छु सब थोक छ र पनि अहिले सम्म एक्लै परे ?मन पराउने कोहि भए खालि छ मेरो दिल”।

यस्तै उत्कृष्ट शब्द भावमा अनुबन्धित प्रतिभासाली गायक शोम राज शाह प्रकाशको उत्कृष्ट लोक दोहोरी गीत” माया लाउने धोको छ”बजारमा आएको छ । शोम राज शाह प्रकाश र अप्सरा घिमिरेको सुमधुर आवाज रहेको गीतमा लय शोम राज शाह प्रकाश र निरास मगरको रहेको छ भने शब्द शोम राज शाह प्रकाशको रहेको छ ।

फ्युचर कल्चर प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने मोडल निश्चल केसी र माला मगरको रहेको छ भने निर्देशन पनि निश्चल केसीको रहेको छ । शिब दर्शन फ्लिम्सको निर्माणमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने बिक्रम कार्कीले गरेका हुन् । सम्पादन भने प्रविन रेश्मी मगरले गरेका हुन् । गीत छोटो समयमा अत्याधिक रुचाउन थालेका छन ।


Related Posts: