एजेन्सी – भारतीय मोडल तथा अभिनेत्री सोनिका चौहानको कार दुर्घटनामा परी मृत्यु भएको छ । उनी सवार कारले गुडिरहेको समयमा एक्कासी सन्तुलन गुमाउन पुग्दा दुर्घटना भएको थियो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी – भारतीय मोडल तथा अभिनेत्री सोनिका चौहानको कार दुर्घटनामा परी मृत्यु भएको छ । उनी सवार कारले गुडिरहेको समयमा एक्कासी सन्तुलन गुमाउन पुग्दा दुर्घटना भएको थियो ।

उनीसँगै बंगाली टेलिभिजनका चर्चित कलाकार विक्रम चटर्जी पनि एकसाथ कारमा नै सवार थिए । दुर्घटना भए लगत्तै नायिका सोनिकाको डिभाइडरमा ठोक्किएर अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो भने कारमा सवार अन्य २ जना घाइते भएको भारतीय मिडियाले जनाएको छ ।


Related Posts: