व्याइफ्रेण्डसँग ब्रेकअपपछि गोवामा गएर यस्तो काम गरिन सोनाक्षीले

भिडियो सहित हेर्नुहोस !
Advertisement


व्याइफ्रेण्ड बन्टी सजदेहसँग अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ३० औं जन्मदिन साथीहरुका साथ गोवामा मनाइन्। खबर अनुसार प्रेमी बन्टीसँग ब्रेकअप भएपछि उनले साथीहरुसँग जन्मदिन गोवामा मनाएको बताइएको छ ।

भारतिय मिडियाका अनुसार बिगत पाँच वर्षदेखी बन्टीसँग डेट गरिरहेकी थिइन् । बन्टीले सोनाक्षीको एउटा फिल्मको एसाइनमेन्ट ह्यान्डल गरिरहेका थिए । फिल्मका लागि सोनाक्षीले सुरुमा निकै मोटो रकम मागेको र पछि केही रकम घटाएको बताइएको छ ।

त्यही बेला देखी नै सोनाक्षी र बन्टीको ब्रेकअप भएको बताइएको छ । यसो त बन्टी यसअघि नायिका सुस्मिता सेनसँग प्रेममा रहेको बताइएको छ ।

Related Posts: