अचम्म लाग्ला, एक छोरी आफ्नै बाउकी श्रीमती बनिन् भनेको सुन्दा । तर यो सत्य हो । घटना हङकङको हो । सौतेनी आमा भित्रिन नदिन ती युवतीले आफ्नै बुवासँग यौन सम्बन्ध राखेकी हुन् ।
उनी आफना बाबुले भित्र्याउन लागेकी दोस्रो पत्नीलाई चिन्थिन । र उनलाई उनी मन पराउँदैन थिइन् । त्यसैले उनी आफ्नै बुवासँग सुतिन् । यस सम्बन्धी मुद्दा हङकङको अदालतमा विचाराधिन छ । २६ वर्षीया ती युवतीले सन् २००९ मा आफ्नो बाउसँग दुई पटक यौन सम्वन्धयुवतीका वकिलले अदालतमा पेश गरेको मनोवैज्ञानिक रिपोर्ट अनुसार युवती बाउसँग पहिलेदेखि नै आकर्षित भएको देखाउँछ । यसैकारण छोरीले बाउलाई यौन संम्वन्धको प्रस्ताव राखिन् र बाउले पनि हुन्न भन्न सकेनन् ।
हङकङको जिल्ला अलदालतका अनुसार बाउ छोरीबीचको यो सम्वन्ध त्यतिखेर भएको हो जतिबेला युवती मात्र १९ वर्षकी थिइन् । घटनाको खुलासा त्यतिखेर भयो जब स्कूल पढदै गरेका युवतीका भाइले यस्तो भिडियो देखे । आफ्ना बाउ र दिदीबीचको यौन क्रिया देखेर डराउँदै उनले यो भिडियो प्रहरीलाई बुझाए । तर, यो सहमतिमै सम्भव भएको हो भन्ने उनलाई थाहा थिएन । यो पनि पढ्नुहोस् - फोटो अपलोड गरेकै भरमा लाखौँ कमाउँछन्, गर्दैनन् केहि काम
युवतीका वकिलले अदालतमा यसलाई अपवादको घटना भनेका छन् । युवतीले आफनै बाउलाई यसकारण यौन सम्वन्धको प्रस्ताव राखिन की उनले अर्को विवाह नगरुन । युवतीले सबै आरोप र सजायको भागिदार आफू नै भएको भन्दै बाबुलाई यस मामलामा नतान्न आग्रह गरेकी छन् ।
यद्यपी अदालतले घटनाअघिको रिपोर्ट माग्दै युवतीलाई कैदमा नराखी सजाय दिन सकिने वा नसकिने विषयमा सोधेको छ । तर, अदालतले बाउलाई सजायबाट उन्मूक्ति दिन भने ठाडै अस्वीकार गरेको छ । यो घटनामा अदालतले यही १२ जुनमा फैसला सुनाउने भएको छ । एजेन्सीहरुको सहयोगमा
छयानब्बे हजार कीटनाशक झुल निःशुल्क वितरणऔलोको उच्च जोखिममा रहेका कञ्चनपुरका आठ वटा स्थानीय तहका ३८ वडाका बासिन्दालाई ९६ हजार ७७१ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।स्वास्थ्य मन्त्रालयको इप…Read More
एक पुस्ताको अन्त्य आश्विन २८, २०७४-युरोपेली फुटबलले २१ औं शताब्दीमा ठूलै छलाङ मार्यो । सन् २००२ मा ब्राजिलले जितेको विश्वकप दक्षिण अमेरिकाको नवौं सफलता थियो । त्यस समय …Read More
रोजाइमा विषयप्रधान फिल्म श्विन २८, २०७४-काजोलले प्राय: कन्टेन्ट बेस्ड फिल्मलाई प्राथमिकता दिइन् । अचेल अन्य अभिनेत्रीले पनि उनको यो शैली अनुशरण गर्न थालेका छन् । यो कुरालाई लि…Read More