२८ भदौ । वरुण धवन ती चम्किँदा स्टार हुन, जसले बलिउडमा आफ्नो दममा तीन यस्ता सुपरस्टार दिएका छन् । जुन फिल्मले १ सय करोड कमाई गर्न सफल भए ।
नयाँ पुस्ताको कुरा गर्ने हो भने यो सूचीमा वरुणका अलवा रणबिर कुपुर र रणविर सिंह पनि पर्छन् । यी दुईको खातामा २–२ हिट फिल्म दिएका छन् । बलिउडमा सलमान, शाहरुख र अमिर खानका अलवा अक्षय कुमारको पनि यो सूचीमा दवदवा छ ।
अक्षयले सलमान पछि सबैभन्दा बढी सय करोड क्लवमा प्रवेश गरेका फिल्म दिएका छन् । सलमान खानले आफ्नो दममा ११ वटा सय करोड बढी कमाउने फिल्म दिएका छन् । अक्षयले ६ सय करोड बढी कमाउने फिल्म दिएका छन् ।
हेर्नुहोस् कुन एक्टरका सोलो फिल्मले सय करोड बढी कमाए ?
टोटेनहम र रियल बराबरीमा कार्तिक १, २०७४-युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह 'एच' को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङलिस क्लब टोटेनहम हट्स्परबिचको खेल १-१ को बराबरीमा …Read More
शिब लिंग काे पूजा किन गरीन्छ ?
अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस…Read More