कार्तिक १, २०७४-युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह 'एच' को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङलिस क्लब टोटेनहम हट्स्परबिचको खेल १-१ को बराबरीमा टुंगिएको छ । खेलको सुरुआतमा दबाब सिर्जना गरेपनि रियलले गोल गर्न सकेन । राफेल भारानेको आत्मघाती गोलमा टोटेनहमले अग्रता कुएजी थियो । सर्ज औरिएरले टोनी क्रुसलाई बक्सभित्र लडाएपछि रियलले पेनाल्टी पायो । उक्त पेनाल्टीमा गोल गर्दै रोनाल्डोले खेललाई बराबरमा ल्याए ।
समूहकै अर्को खेलमा अपोएलले बोरुसिया डर्टमुन्डलाई १-१ को बराबरीमा रोक्यो । समूहको शीर्ष दुई स्थानमा c
घले दम्पती अष्ट्रेलियाका १ सय १ औं धनीजेष्ठ १२, २०७४- नेपालमा जन्मिएर अष्ट्रेलियामा स्थापित ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ अष्ट्रेलियाको २ सयौं धनीको सूचीमा यसबर्ष पनि अटाएका छन् । …Read More