एजेन्सी । लक्ष्मीले कुन बेला र कसरी तपार्इहामीमा कृपा गर्नुहुन्छ त्यो हामीलाई थाहा नहुन सक्छ । जे गर्दा पनि सफल नँहुदा जो कोही पनि निराशाको शिकार वन्न सक्छ । शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने सकेंत गर्दछ ।केहि यस्ता सकेंत छन् जसले तपार्इलार्इ भाग्य चम्कीन लागेको सकेंत गर्दछ । जानीराखौ यस्ता सकेंतहरु के–के हुन् ।
१.जब तपार्इ सपनामा पानी, हरियाली र लक्ष्मीको वाहान उल्लु देख्नुहुन्छ सम्झिनुस तपाइको भाग्या बदलिदै छ ।
२. तपाइको घर अफिसमा अकास्मत उल्लु आउँछ भने तपाइलार्इ चाडै धन् प्राप्ती हुदैछ ।
३. यदी तपाइको सपनामा सेतो सर्प, पहेलो सुनजस्तो सर्प देखिनु हुन्छ भने तपाइचाडै धनि वन्ने योग छ ।
४.शुक्रवारको दिन लक्ष्मीको पूजा गरीन्छ यदि यस दिन् कुनै केटिले सिक्का दिइन् भने चाडै तपाइलार्इ धन् प्राप्त हुदैछ ।
५. हामी प्राय सर्पदेखी डराउँछौ तर धन सर्पकावीच अत्यन्त नजीकको सम्वन्ध हुन्छ । यदि तपाइको घर वरीपरी सेतो सर्प देखीयो त्यहाँ केही विशेष खजाना हुनसक्ने सम्भावना हुन्छ ।
नेपालले मलेसियालाई ५ विकेटले हरायो श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्र…Read More
ट्रम्पको अधिकार सीमित पार्ने सहमति ।श्रावण ९, २०७४- अमेरिकी कंग्रेसका दुवै दल राष्ट्रपतीय चुनावमा संलग्नताको सजायस्वरूप रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गर्न सहमत भएका छन्…Read More
फेसबुकले ल्याउँदैछ आफ्नै स्मार्टफोन ?फेसबुकले अहिले एक स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासूसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन् जसको आधारमा फेसबुकले स्मार्ट…Read More