४ वर्षमा ४३ हजार पटक बलात्कृत भएकी कार्ला भन्छिन् ‘बलात्कारको पीडा सहन नसकेर रुँदा बलात्कारीहरु

भिडियो सहित हेर्नुहोस !
Advertisement


मेक्सिकोकी कार्ला ज्यासिन्टो अहिले जम्मा १६ वर्षकी भइन् । तर १२ वर्षकै उमेरमा मानव तस्करको पञ्जामा पुगेर नर्क जीवन बाँच्ेकी उनले ४ वर्षको अवधिमा ४३ हजार पटक बलात्कार भएको सनसनीपूर्ण रहस्यको पर्दाफास गरेकी छिन् ।

सन् २००८ मा मानव तस्करी विरुद्धको अपरेशनका दौरानमा वेश्यालयबाट उद्धार गरिएको थियो । उनले मानव तस्करको पञ्जाबाट बच्न सफल भए लगत्तै प्रतिक्रिया दिँदै भनेकी छिन् बलात्कारको पीडा सहन नसकेर रुँदाखेरी बलात्कारीहरु मलाई हाँसेर गिज्याउँथे ।

आफ्नो खराब पारिवारिक कारणले गर्दा नै आफु मानव तस्करको चंगुलमा परेर वेश्यावृत्तीमा फसेको बताइरहँदा उनका आँखा आँशुले भरीरहेका हुन्थे ।

मेक्सिकोमा हरेक वर्ष २० हजार महिला बेचबिखन तथा तस्करीको सिकार हुने गरेको तथ्यांक बाहिर आइरहेका बेला उनी भने १६ वर्षकै उमेरमा मानवअधिकारवादी बनेर विश्वभरका यौनहिंसा पीडित महिलाहरुलाई सहयोग गर्न तत्पर बन्ने उद्घोष मात्रै गरेकी छैनन् पिडितको घाउमा मलाम पट्टी नै लगाउने काम गर्न सुरु गरिसकेकी छिन् ।

Related Posts: