हजारौ नेपाली कामदारहरु कार्यरत साउदीमा सरकारले ल्यायो यस्तो नया नियम | अब अरबका अप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । साउदीमा कार्यरत आप्रवासीले अब प्रत्येक महिना १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । साउदीको राजस्वमा घाटा भएको भन्दै कामदारबाट लेभी लिने नियम ल्याइएको साउदीले जनाएको छ । सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पु¥याउने साउदीको लक्ष्य रहेको छ । देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ । -