जेठ २५ । नया सरकारसंगै विभिन्न तह नियुक्तिमा विवाद सुरु भएको छ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भारतीय आप्रवासीलाई मन्त्री बनाएको भन्दै विरोध गरेका छन् । भारतीय झुकाब अझै ताजै रहेछ दक्षिणी छिमेकि सामु नेपाल अझै झुकेकै हो चाकडी गरेकै हो भन्ने खालका विभिन्न टिक्का टिप्पणी आइरहेको बेला देउवा पनि त्यो स्थान देखि टाढा रहन सकेनन ‘भारतीय आप्रवासी’लाई मन्त्रि बनाए पछि यसरी बिबादमा तानिए |
अध्यक्ष नेपालका अनुसार कांग्रेस नेता फरमुल्ला मन्सुर ‘भारतीय आप्रवासी’ हुन् । उनलाई देउवाले श्रम तथा रोजगारमन्त्री बनाएका छन् ।मन्सुरलाई मन्त्री बनाउने निर्णयमा असन्तुष्टि जनाउँदै अध्यक्ष नेपालले नेपाली आप्रवासी भारतमा चौकीदारी गरिरहेका बेला नेपालमा धमाधम भारतीय आप्रवासीहरु मन्त्री बनिरहेकोमा विरोध जनाएका हुन् ।
‘मैले २०४० सालमा बारा जिल्लामा भेटेको बेला आफूलाई भारतमा जन्मेर मामाघर (नेपाल) मा पढी नेपाली कांग्रेस पार्टीमा लागेर राजनीति गर्दै आएको बताउने फरमुल्ला मन्सुरले हिजो मात्रै नेपालको श्रम मन्त्री पदमा नियुक्त भई शपथग्रहणसमेत गरिसकेका छन् ।’- उनले भनेका छन्
गोर्खाल्यान्ड आन्दोलनः जीटीए खारेज हुने असार, काठमाडौं । पश्चिम बंगालको दार्जीलिङ विकासका लागि दिइएको स्वायत्तता गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) खारेज गर्ने दार्जीलिङमा आन्…Read More