बुधबार धादिङमा भूकम्पको धक्का, भूकम्पमा परी बाबुले ज्यान गुमाएपछि घाइते छोरा एकोहोरो रोईरहे

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौँ । बुधबार बिहान मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । भूकम्पको धक्काका कारण दक्षिणपूर्वी धादिङको धुनिबेशि नगरपालिका(५ मा इट्टा भट्टामा काम गर्ने मजदुर भारत दरवंगाका मजदुर ३५ वर्षका रिजन सदाईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको घ

भूकम्पको धक्का गएका बेला इट्टा भट्टामा काम गर्ने मजदुर भट्टामा रहेको इट्टा मिलाउँदै गर्दा आएको भूकम्पको धक्काका कारण इट्टाले लागेर रिजनका छोरा १० वर्षका दलम सदाई घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाईa उपचारका लागि विर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान १० बजेर २५ मिनेट जाँदा मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Related Posts: