भिडियो सहित हेर्नुहोस !
Advertisement
कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत विधेयक ल्याउने छ । सो विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनको रुपमा लागू हुने छ । संसद नभएको समयमा सरकारले अध्यादेश मार्फत विधेयक ल्याउने प्रचलन हुन्छ ।
अर्को संसद बनेपछि अध्यादेशलाई संसदबाट अनुमोदन गराउनुपर्छ । अन्यथा उक्त अध्यादेश खारेज हुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा डाक्टर केसीका प्रतिनिधि, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा लगायतको टोलीबीच भएको छलफलमा यस्तो समझदारी निस्किएको हो ।
आजै स्वास्थ्य मन्त्री दिपक बोहोराले केसीको अनसन तोडाउने कार्यक्रम रहेको छ । केसी अहिले १३ औं पटक अनसन बसिरहेका छन् ।