रेष्टुरेण्टमा गएर तपाइले मगाएको कुनै परिकारमा मानिसको मासु भेट्नुभयो भने तपाईलाई कस्तो महशुस हुन्छ ? हालै चिनको रेष्टुरेण्टमा एक महिलाले मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा नै मच्चिएको छली जियाकी नामक महिलाले मगाएको सुपमा मान्छेको औँला सुपको भाँडोमा तैरिरहेको स्पष्ट देखेपछि उनको सातो गएको र उनले प्रमाणका लागी तस्विर खिचेर २१ मे मा यो फोटो सामाजिक संजालमा पोष्ट गरे लगत्तै यो फोटोले भाइरल रुप मात्रै धारण गरेन उक्त रेष्टुरेण्टको ब्यापक बिरोध समेत भयो ।
यो घटना लगत्तै जियाकीले प्रहरीमा खबर गरेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको चिनिया समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
चट्याङ लागेर मोरङमा आमाछोरीको मृत्युसाउन, विराटनगर । मोरङको लेटाङमा बुधबार विहान चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।लेटाङ नगरपालिका-२ स्थित पुरानो बजार निबासी ४७ वर्षीया चन्द्रा तामाङ …Read More
नेपथ्यको कन्सर्ट अब न्यूजिल्याण्डमा अष्ट्रेलिया भ्रमण सकेर नेपथ्य ब्याण्डको यात्रा अब प्रशान्त महासागरकै अर्को टापुका रुपमा प्रसिद्ध मुलुक न्यूजिल्याण्डमा हुने भएको छ। अकल्याण्ड सहरमा जु…Read More