आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मा पक्राउ

भिडियो सहित हेर्नुहोस !
Advertisement


आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा व्यवसायीलाई कर उन्मुक्ति दिएको आरोपमा पक्राउ गरेको हो । कर अनियमितताका सम्बन्धमा राजश्व प्रशासनका बहालवाला उच्च पदस्थ अधिकृत पक्राउ परेको यो पहिलो घटना हो ।

शर्मामाथि छानबिन भइरहेको अख्तियार उच्च स्रोतले बतायो ।



Related Posts: