१० हजार रुपैयाँ दिनुहोस, ट्रायल पास नै नगरी लाइसेन्स लिनुहोस ..!

भिडियो सहित हेर्नुहोस !
Advertisement


१० हजार रुपैयाँ दिनुहोस् ट्रायल पास नै नगरी लाइसेन्स लिनुहोस् । सुन्दा नै हाँसो उठ्ने यो प्रसंग यतिबेला भेरी अञ्चलको हो । देशभरका यातायाताका कार्यालयहरुमा लामै समयदेखि सुन्दै आएको विकृतिको यो लहरो यतिबेला भेरी अञ्चलमा १० हजार रुपैयाँ दिनुहोस् ट्रायल पास नै नगरी लाइसेन्स लिनुहोस् भन्दै यो वाक्यलाई नै मूल नारा बनाएर सलबलाइरहेका छन् ।

लामो समयपछि खुलेको आवेदनसँगै बिचौलियाहरुले यातायात ब्यबसायिहरुसँग सेटिगं नै मिलाएर यो कामलाई धन्दाका रुपमा नै अघि सारेको पाइएको छ ।


अघिल्लो वर्ष पनि भेरी अञ्चलमा लाइसेन्स वितरणमा ब्यापक अनियमितता भएको पाइएपछि अख्तियारले हस्तक्षेप गरेको थियो । यसैबिच अहिले पनि गत वर्षकै शैलिमा भएको कामलाई आम सर्वसाधारणले रुचाएका छैनन् । जसका कारण आम सर्वसाधारणहरु समेत मर्कामा परेका छन् ।

Related Posts: