कसरी मारिएका थिए जननेता मदन भण्डारी हेर्नुहोस यसरी हुदैछ भण्डाफोर

भिडियो सहित हेर्नुहोस !
Advertisement
नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटना (?) को हत्याको खुलासा हुन थालेको छ। २०५० साल जेठ ३ गते दासढुङ्गामा जिप दुर्घटना गराएर भण्डारी र जीवराजआश्रितको हत्या भएको थियो। जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ। कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत ‘मिसन फायर’ काठमाडौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिंदै बताएका छन्।

Related Posts: