ओखलढुंगा मोलुङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

भिडियो सहित हेर्नुहोस !
Advertisement


ओखलढुंगाको मोलुङ गाउँपालिका-७,पात्लेमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित तीन जना घाइते भएका छन् भने कांग्रेस कार्यकर्ता पनि घाइते भएका छन् ।

कांग्रेस उम्मेद्वारले टाँसेको प्रचार सामाग्री एमाले कार्यकर्ताले च्यातेको निहुँमा झडप भएको थियो । कांग्रेस वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्दि्रय सदस्य दिपक फुयाँलले बताए । अनलाइनखबरमा संचार छ |

Related Posts: