प्यूठान नगरपालिका वडानम्बर ३ दैलेसिमलमा नेपाली कांग्रेसका उम्मेदवारको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी दुर्घटना भएको छ ।
चुनावी प्रचारमा लगिएको लु१च ३०९७ नम्बरको पिकअप जिप दुर्घटना हुँदा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार मिनबहादुर खड्कासहित ९ जना घाइते भएका छन् ।
दुर्घटनामा नेपाली कांग्रेसका कार्यकर्ता धनबहादुर गोतामे, सुरेश विक, सुनिता सापकोटा, शान्त बहादुर खड्का,सुरेष सुनार, रेसम गन्धर्व, ज्ञानु सापकोटा र मिन बहादुर खड्का घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।
चामेमा एमालेका घले विजयी जेष्ठ १, २०७४- स्थानीय तह चुनावमा हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् ।प्रतिद्धन्द्धी कांग्रेसकी …Read More
चामेमा एमालेका घले विजयी जेष्ठ १, २०७४- स्थानीय तह चुनावमा हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् ।प्रतिद्धन्द्धी कांग्रेसकी …Read More