‘दौरा-सुरुवाल’ लगाउन राष्ट्रपतिको उर्दी (राष्ट्रपति कार्यालयको पत्रसहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


राष्ट्रपति विद्यादेवी भण्डारीले मर्यादित पोशाक (दौरा सुरुवाल) लगाउन उर्दी जारी गर्न लगाएकी छन् ।

राष्ट्रपति कार्यालयको निर्देशनमा सूचना विभागले राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीलाई अनिवार्य रुपमा मर्यादित पोशाकमा खटाई पठाउन उर्दी जारी गरेको हो । विभागले नेपालका अधिकांश मिडिया हाउसमा यसबारे पत्र समेत पठाइसकेको छ ।

यद्यपी मर्यादित पोशाक के भन्ने खुलाइएको छैन् । धेरैको अनुमान दौरा सुरुवाल लगाउनु भन्ने रहेको छ ।

Related Posts: