महाअभियोग प्रस्ताव फिर्ता लिएपछि प्रधानन्यायाधीश कार्की संवेदनशील मुद्दामा सक्रिय

भिडियो सहित हेर्नुहोस !
Advertisement


बुधवार सरकारी आवासमा एमाले र अन्तर्राष्ट्रिय दातृनिकायसँग नजिक मानिने दुई पूर्वप्रधानन्यायाधीश र कार्कीका विश्वासिला चार बहालवाला न्यायाधीशको उपस्थितिले उक्त सक्रियता पुष्टि गरेको हो।

उत्तराधिकारी छनोटमा ढिलाइ भइरहेको, वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीविरुद्ध ‘शैक्षिक योग्यता र उमेर विवाद’ उठाउँदै उनको नियुक्ति रोक्न परेको सार्वजनिक हितको मुद्दाले रहस्यमय प्राथमिकता पाएपछि बारमा उत्पन्न तनावको सेरोफेरोमा उक्त बैठक बसेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

Related Posts: