संसद् खुलाउन सहमति प्रयास हुने, प्रधानमन्त्री निर्वाचन सुरुबाटै गर्न एमाले माग

भिडियो सहित हेर्नुहोस !
Advertisement


२२ जेठ, काठमाडौं । प्रमुख तीन दलबीच अवरुद्ध संसद् खुलाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढाउने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा आइतबार भएको शीर्ष छलफलपछि सहमतिका लागि मंगलबार १ बजेसम्म संसद् बैठक स्थगित गरिएको छ ।

‘दुई दिन पार्टीहरुबीच देखिएको अविश्वास र आशंका हल गर्न घनीभूत रुपमा द्विपक्षीय, बहुपक्षीय छलफल गरी सहमतिको प्रयास गरिनेछ,’ छलफलबाट बाहिरिएपछि एमाले नेता माधवकुमार नेपालले भने ।
एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरुबाट थाल्नुपर्ने अडान राखेको छ । संसद्लाई जानकारी नदिईकनै अघि बढाइएकोमा प्रक्रिया मान्य नहुने उसको धारणा छ । यो मागमा सत्तारुढ दल लचिलो देखिएको आजको

खबर छ

Related Posts: