वैशाख ७, २०७४- सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट कुवेतको साल्मियास्थित गल्फ रोडमा .वाङ्लाकी ३० वर्षीया जबुना पाण्डेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । एक वर्षदेखि रोजगारका लागि पाण्डे श्रीमान्सँगै कुवेत गएकी थिइन् । उनको शव दूतावासमार्फत नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको छ ।
सुर्तीजन्य पदार्थमा कर बढेन, मृत्यु बढ्योसुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ।विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्ष…Read More
सिक्किम यसरी विलय भयो भारतमा१९७५, अप्रिल ६ का दिन बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने।उनी दौडिएर झ्याल छेउ गएर हेर्दा दरबारल…Read More