जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो । जन्मिएपछि जुनसुकै प्राणीले पनि मृत्युवरण गर्नैपर्छ । कसैको मृत्युको पीडा परिवारमै सीमित हुन्छ भने कसैको मृत्युले देश, काल र समाजलाई समेत प्रभावित गर्छ । वर्ष २०७३ मा पनि केही नेपाली प्रतिभाहरूले मृत्युवरण गर्नुपर्यो । जसको असर सम्बन्धित क्षेत्रमा लामो समयसम्म रहनेछ ।
वर्ष २०७३ मा मृत्युवरण गर्ने केही प्रमुख हस्ती : दुलारी देवी (सभासद), चैत ९ गते महेन्द्र विलाश जोशी (रक्तदान अभियन्ता),
चैत ४ गते रामहरि ढुंगेल (राजनीतिज्ञ), चैत ३ गते रामशेखर नकर्मी (कलाकार), फागुन १६ गते सूर्यलाल अमात्य (पूर्वशिक्षाध्यक्ष, त्रिवि),
माघ २२ गते पन्नाकाजी शाक्य (गायक तथा संगीतकार), माघ १२ गते अनिल अधिकारी अर्थात् यमबुद्ध (र्यापर गायक), माघ १ गते मणिराज उपाध्याय (पत्रकार),
पुस २७ गते रुद्रप्रसाद भट्टराई अर्थात् लाजालाम (कलाकार), पुस २४ गते विष्णुभक्त फुयाँल (कलाकार), पुस १९ गते ममता सिके (फुटबल खेलाडी), पुस १५ गते कमलमणि दीक्षित (साहित्य साधक),
पुस १४ गते मधुबाबु थापा (गायक), पुस ७ गते जिग्मेसिंगे पलवर बिष्ट (मुस्ताङी राजा), पुस १ गते मदन ढकाल (पत्रकार), मंसिर २३ गते रुबि जोशी (गायक),
मंसिर १० गते भक्तिप्रसाद पाण्डे (सभासद), कात्तिक २९ गते गोविन्दबहादुर श्रेष्ठ (पूर्वप्रधान न्यायाधीश), कात्तिक २७ गते सञ्जय न्यौपाने (पत्रकार),
कात्तिक २० गते पर्खनबहादुर राई (नेपालमा अलैंची खेतीका प्रणेता), कात्तिक ७ गते बसन्त देवकोटा (नेता, दाङ कांग्रेस), असोज ११ गते माधवप्रसाद घिमिरे (पूर्व गृहमन्त्री),
असोज ९ गते सुनिल बर्देवा (गायक), भदौ २८ गते होमनाथ उपाध्याय (शास्त्रीय संगीतकार),
भदौ २२ गते खेम गुरुङ (गायक), भदौ ८ गते भूविक्रम नेम्वाङ (राजनीतिज्ञ),
साउन २२ गते डिल्लीराम निर्भिक (पत्रकार),साउन १९ गते इन्द्रबहादुर मगर (बक्सिङ खेलाडी),
साउन १३ गते हरिराज खेवा (सभासद), साउन १३ गते मंगलसिद्धी मानन्धर (राजनीतिज्ञ),
असार १७ गते अम्बर गुरुङ (गायक, संगीतकार), जेठ २५ गते महाशंकर देवकोटा (देउडा गायक),
वैशाख २४ गते रामप्रसाद शर्मा (साहित्यकार), वैशाख १७ गते सूर्यकुमार क्षेत्री (गीतकार, पत्रकार),
वैशाख १६ गते थिन्ले लेन्दुप लामा (कलाकार), वैशाख १२ गते बारबरा एडम्स (आप्रवासी अमेरिकी), वैशाख १० गते
दार्जीलिङ घटनामा सिक्किमको विरोधभारतको दार्जीलिङमा भइरहेको गोर्खाल्याण्डको गणतान्त्रिक जनआन्दोलनलाई समर्थन जनाउन सिक्किम राज्यका नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, साहित्यकार,…Read More