शाहरुखकी छोरी सुहाना रुप देख्दा बलिउड नायिका आश्चार्य चकित (हेर्नुहोस् तस्विर)

भिडियो सहित हेर्नुहोस !
Advertisement


सुपरस्टार शाहरुख खान र उनी छोरी सुहाना खान आइतबार एक पार्टीमा देखिए । शाहरुख पत्नी गौरी खानले डिजाइन गरेको रेस्त्रा अर्थको लन्चिङमा बाबुसँगै पुगेकी उनी सुन्दर र निकै हट देखिइन् ।

उक्त समारोहमा उपस्थित बलिउड स्टार सुहानाको सुन्दरता देखेर आश्चार्यमा परेका छन् । समारोहमा अनिल कुपुर, सोनम कपुर, आलिया भट्ट, करन जोहर, मलाइका, अर्जुन कपुर, ज्याकलीन फार्नान्डीज, कृति सेनन, फराह खान लगायतका स्टार समेत पुगेका थिए । एजेन्सी


Related Posts: