काँग्रेसका शीर्ष नेता नै पुनःमतदानको बिरूद्धमा उत्रिएपछि...

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति काँग्रेसका एक शीर्ष नेताले असहमति व्यक्त गरेका छन् ।

काँग्रेस नेता डाक्टर रामशरण महतले ट्वीट गर्दै आयोगको निर्णयले गलत कार्यलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले भनेका छन्, ‘निर्वाचन आयोगको पुनःमतदानको निर्णयको प्राविधिक पुष्ट्याइँ हुनसक्ला, तर यसले गलत कार्यलाई प्रोत्साहन गर्छ, कानुनी संसोधन अविलम्ब जरुरी ।’

Related Posts: